Friday, November 27, 2020
Home > अन्तराष्ट्रिय समाचार > बाढीले ६० जनाको ज्यान लियो

बाढीले ६० जनाको ज्यान लियो

भारतको केरलामा बाढीका कारण ६० जनाभन्दा बढीको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै बाढीका कारण २५ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । अहिले राहत र उद्दारको काम भइरहेको छ । यो राज्यमा गएको १०–१२ दिनदेखि लगातार रुपमा पानी परिरहेको छ । अविरल वर्षासँगै आएको बाढीका कारण त्यहाँको धेरैजसो उडान समेत बन्द भएका छन् ।अहिलेसम्म त्यस क्षेत्रमा यस्तो स्थिति नआएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भिषण वर्षासँगै आएको बाढीका कारण केलराका स्कुल तथा कलेज आजका लागि बन्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *