Sunday, August 09, 2020
Home > खेलकुद समाचार > स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोना पराजित

स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोना पराजित


स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना पराजित भएको छ । घरेलु मैदान नाउ क्याम्पमा कप्तान लियोनल मेस्सी चोट मुक्त भएपछि पहिलो पटक मैदान प्रवेश गरेको खेलमा रियल बेटिससँग ४–३ गोल अन्तरले पराजित हुन पुुग्यो । रियलको जितमा जुनियर फिर्पो, जोओकिन सान्चेज, सेल्सो र कानालेसले गोल गरे । बार्सिलोनाका लागि मेस्सीले दुई तथा भिडालले एक गोल गरे । ८१ औं मिनेटमा इभान राकाटिक दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडे पछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *