Sunday, March 29, 2020
Home > अन्तराष्ट्रिय समाचार > भारतका केन्द्रीय मन्त्री अनन्त कुमारको निधन

भारतका केन्द्रीय मन्त्री अनन्त कुमारको निधन

२६, मंसिर । भारतका केन्द्रीय मन्त्री अनन्त कुमारको निधन भएको छ ।

संसदीय कार्यमन्त्री अनन्त कुमार क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँको बेंगलुरुस्थित एउटा अस्पतालमा उपचार हुँदै आएको थियो । आज बिहानै उहाँको निधन भएको हो । भारतका राष्ट्रपति रामनाथ कोविन्दले मन्त्री कुमारको निधनमा शोक प्रकट गर्दै अनन्त कुमारको निधन देशको सार्वजनिक जीवनमा निकै ठूलो क्षति भएको उल्लेख गर्नुभएको छ । यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मन्त्री कुमारको निधनमा शोक व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *