Tuesday, July 23, 2019
Home > खेलकुद समाचार > नेपालले आज बंगलादेशको समना गर्दै

नेपालले आज बंगलादेशको समना गर्दै

म्यानमारमा जारी ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलको एसिया छनोटमा नेपालले आज अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । थुवुन्ना रंगशाला स्थानीय समयअनुसार दिउँसो ३ बजे बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो । बंगलादेशलाई पराजित गर्न सके नेपालको दोस्रो चरणमा प्रवेश गर्ने प्रबल सम्भावना छ । आज हुने समूह सी कै अन्तिम खेल आयोजक म्यानमार र भारतमध्ये एक टिमले जित हात पारेमा नेपाल दोस्रो चरणमा प्रवेश गर्ने छ । तर दुबै टिमले बराबरी खेलेमा हेट टु हेडको आधारमा म्यानमार नेपाल र भारतमध्ये ३ टिम दोस्रो चरणमा प्रवेश गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *