Wednesday, May 27, 2020
Home > मनोरञ्जन समाचार > मोरङको थलाहामा सांस्कृतिक कार्यक्रम

मोरङको थलाहामा सांस्कृतिक कार्यक्रम

मोरङ, १ मंसिर । हरिवोधनी एकादशीको अवसर पारेर मोरङको थलाहामा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

नवदुर्गा युवा क्लबको आयोजनामा थलाहा गाउँपालिकास्थित हुरहुरियामा गएराति सांस्कृति कार्यक्रमको आयोजना गरिएको हो । तराई क्षेत्रका आदिवासी दलित सरदार, बातर जातिको कला, संस्कृतिको संरक्षण तथा उत्थानको उद्धेश्यले कार्यक्रम गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा स्थानीय कलाकारहरुले जातीय पहिचान सहितका विभिन्न प्रस्तुती दिएका थिए । कार्यक्रममा संघिय संसदका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य अमनलाल मोदी, समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *