Friday, November 27, 2020
Home > खेलकुद समाचार > मेक्सिकोविरुद्ध अर्जेन्टिना २–० ले विजयी

मेक्सिकोविरुद्ध अर्जेन्टिना २–० ले विजयी

कप्तान तथा विश्व चर्चित खेलाडी लियोनल मेस्सी विना मैदानमा उत्रिएको अर्जेन्टिनाले मेक्सिकोमाथि सहज जित हात पारेको छ । आजबिहान आफ्नै घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले २–० को सहज जित निकालेको हो । मेक्सिकोविरुद्धको खेलमा भने नियमित कप्तान तथा विश्वका महान फुटबलर मेस्सी थिएनन् । अर्जेन्टिनाको जितमा माउरो इकार्डी र पाउलो डिबलाले समान एक–एक गोल गरे । त्यस्तै, अर्को खेलमा चिलीले होन्डुरसलाई ४–१ र अल्बानियाले वेल्सलाई १–० गोलले पराजित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *