Monday, June 01, 2020
Home > अन्तराष्ट्रिय समाचार > दुर्घटनामा परि भारतको कर्नाटकमा १५ भन्दा बढिको मृत्यु

दुर्घटनामा परि भारतको कर्नाटकमा १५ भन्दा बढिको मृत्यु

एजेन्सी । भारतको कर्नाटकमा भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

यात्रुवहाक बस दुर्घटनामा परी अन्य कैयौं घाइते भएका छन । कर्नाटक राज्यको राजधानी बेङलुरुदेखि १०५ किलोमिटर टाढा घटना भएको बताइएको छ । वस सडकबाट नहरमा खसेको थियो । घाइतेलाई स्थानीय अस्पतालमा लगिएको छ । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्नसक्ने अधिकारीहरुले जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *