Sunday, July 05, 2020
Home > मुख्य समाचार > चिकित्सकीय सेवामा फर्कने पूर्वराष्ट्रपतिको संकेत

चिकित्सकीय सेवामा फर्कने पूर्वराष्ट्रपतिको संकेत

काठमाडौं, २१ पुष । पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गर्नुभएको छ ।

बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११ औ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गर्नुभएको हो । उहाँले सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने गरी काम गर्ने सोच बनाएको बताउनुभयो ।पूर्व राष्ट्रपति यादव राजनीतिमा आउनुभन्दा अघि बीपी कोइरालाको निजी चिकित्सक पनि हुनुहुन्थ्यो । कोइरालाकै संगतमा उहाँ राजनीतिमा आउनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *