Sunday, May 26, 2019
Home > मुख्य समाचार > सीके राउत थुनामुक्त

सीके राउत थुनामुक्त

२३, फागुन । स्वतन्त्र मधेश गठबन्धनको संयोजक बताउने डा. सीके राउत थुनामुक्त भएका छन् ।

सर्वोच्च अदालतले तारेखमा राखेर रिहा गर्न आदेश दिएपछि उनलई थुनामुक्त गरिएको हो । उनी राज्य विप्लवविरुद्धको मुद्दामा केन्द्रीय कारागारमा थिए । कारागारका जेलर वेधनिधि अधिकारीका अनुशार अदालतबाट आएको पत्रानुसार थुनामुक्त गरिएको हो । निवेदकविरुद्ध किटानी जाहेरी नपरेको तथा अपराधसँग सम्बन्धित दशी प्रमाण फेला नपरेको भन्दै सर्वोच्चले साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न फैसला गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *