Tuesday, July 23, 2019
Home > खेलकुद समाचार > आज रोयल च्यालेन्जर्स बेंगलोर कोलकता नाइटराइडर्सबीच प्रतिसप्रर्धा

आज रोयल च्यालेन्जर्स बेंगलोर कोलकता नाइटराइडर्सबीच प्रतिसप्रर्धा

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर कोलकता नाइटराइडर्सबीच प्रतिसप्रर्धा हुदैछ ।

बैंगलोरमा राती सवा ८ बजे खेल सुरु हुनेछ । यी दुईबीच आईपीएलमा हालसम्म २३ खेल हुँदा कोलकताले १३ खेलमा जित निकाल्दा ९ खेलमा पराजित भएको छ । बेंगलोर पहिलो जितको खोजिमा हुँदा कोलकता चौथो जितको खोजिमा छ । जारी प्रतियोगितामा जित विहिन बेंगलोर एक्लो टिम हो । सुरुवाती ४ खैलमै पराजित भएको बेंगलोरको अघिल्लो चरणको यात्रा कठिन बन्न थालिसकेको छ । स्टार खेलाडीले भरिएको बेंगलोरले एउटै गल्ती बारम्बार दोहोराई राख्दा कप्तान विराट कोहलीको कप्तानीमै प्रश्न उठेको छ । विराटले चर्काे आलोचना खेपिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *