Tuesday, July 23, 2019
Home > मुख्य समाचार > नेपालमा अब पब्जी खेल्न नपाइने

नेपालमा अब पब्जी खेल्न नपाइने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

पब्जी खेलका कारण विभिन्न घटना भएको भन्दै प्रहरीमा उजुरी परेका थिए । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको आग्रहमा प्राधिकरणले बिहीबार इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने काम रोक्नका लागि निर्देशन दिएको छ । पब्जी मोबाइल तथा कम्युटरमा अनलाइनमा खेलिने गेम हो । धेरै युवालाई यसको लत लागेको भन्दै आलोचना हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *