Sunday, December 15, 2019
Home > राष्ट्रिय समाचार > धरानको पर्यटन प्रवद्र्धन गर्दै मिरिकसम्मको पदयात्रा सम्पन्न

धरानको पर्यटन प्रवद्र्धन गर्दै मिरिकसम्मको पदयात्रा सम्पन्न

सेवक अभियानले धरानको पर्यटन प्रवद्र्धन गर्दै मिरिकसम्मको पदयात्रा सम्पन्न गरेको छ ।

मिरिक पुगेको पदयात्राको टोलीलाई मिरिक नगरपालिकाका मेयर एलबी राई तथा पर्यटन विकास विभाग मिरिकका अध्यक्ष सुरज प्रधान लगायतका स्थानीयले स्वागत गरेका थिए । कार्यक्रममा सेवक अभियानका अध्यक्ष राजिव हलवाई, गायक गंगा वरदान र पत्रकार विराट अनुपमलाई सम्मान गरिएको थियो । धरान उपमहनगपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी, प्रदेश सांसदद्वय चन्द्रप्रसाद श्रेष्ठ र सावित्रा जोशीले धरानबाट जाने पदयात्रीको टोलीलाई विदाई गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *