Thursday, June 04, 2020
Home > खेलकुद समाचार > गौरिकालाई किर्तिमानी ४ स्वर्ण

गौरिकालाई किर्तिमानी ४ स्वर्ण

पौडीमा सनसनी मच्चाइरहेकी गौरिका सिंह दक्षिण एसियाली खेलकुद (साग) को ३५ वर्षे इतिहासमा एउटै संस्करणमा चार स्वर्णपदक जित्ने पहिलो नेपाली बनेकी छन् ।

पौडी प्रतिस्पर्धाको पाँचौ दिन आज १ सय मिटर फ्रिस्टाइलमा भारतकी शिवांगी शर्मालाई उछिन्दै १७ वर्षीया गौरिकाले यो सफलता हात पारेकी हुन् । उनले निर्धारित दूरी ५८ दशमलव १३ सेकेन्डमा पार गरिन । गौरिकाले पौडीको अन्तिम दिन दीपक विष्टको कीर्तिमान बराबरी गर्न सफल भइन । तेक्वान्दोका विष्टले नेपालका लागि चार स्वर्ण चार संस्करणमा जितेका छन । १३औँ सागमा गौरिकाले ४ स्वर्ण सहित २–२ वटा रजत र कांस्य समेत जितेकी छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *