Thursday, April 02, 2020
Home > राष्ट्रिय समाचार > स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु

स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु

मोरङको बेलबारी नगरपालिकामा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

बेलबारी ५ रामपुर स्थित भित्री सडक खण्डमा दक्षिणबाट उतर तर्फ जादै गरेको को १ क ३०४६ नं. को कसेनी ईंगलिश बोर्डिङ स्कुलको बसले बेलबारी ५ बस्ने प्रमोद साहका २ बर्षीय छोरा यसराज साहलाई ठक्कर दिदा उक्त बालकको घट्नास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । बस र बसका चालक बर्ष ४५ का डम्बर खड्कालाई ईलाका प्रहरी बेलबारीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *