Thursday, February 27, 2020
Home > मुख्य समाचार > प्रतिनिधिसभाको बैठक पुस १६ गते सम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक पुस १६ गते सम्मका लागि स्थगित

संघीय संसद प्रतिनिधिसभाको बैठक पुस १६ गते सम्मका लागि स्थगित भएको छ ।

आज दिउसो १ बजेका लागि बोलाईएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको हो । संघीय संसद सचिवालले प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले स्थगित भएको व्यहोराको सूचना टाँसेको छ । शुक्रबारको बैठकका लागि संभावित कार्यक्रम पनि सार्वजनिक भईसकेको थियो । बैठकको संभावित कार्यसूचीको पहिलो नम्बरमा नै ‘प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ को उपनियम १ बमोजिम सभामुखको निर्वाचनको लागि दिन निर्धारण गर्नुहुने भन्ने’ भन्ने उल्लेख थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *