Saturday, August 08, 2020
Home > मुख्य समाचार > ‘दिलीप’को हत्या आरोपमा क्रसर सञ्चालक विपीनकुमार महतो पक्राउ

‘दिलीप’को हत्या आरोपमा क्रसर सञ्चालक विपीनकुमार महतो पक्राउ

धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश महतो ‘दिलीप’को हत्या आरोपमा क्रसर सञ्चालक विपीनकुमार महतो पक्राउ परेका छन् । जनकपुरधाम १ भानूचौक नजिकबाट प्रहरीले उनलाई आज पक्राउ गरेको हो । अवैध उत्खननलाई रोक्न जाँदा दिलीपलाई टिपरले किचेर हत्या गरिएको परिवारको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *