Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रवि लामिछाने: बालेनलाई प्रधानमन्त्री बनाउँदा गर्व

रवि लामिछाने: बालेनलाई प्रधानमन्त्री बनाउँदा गर्व

काठमाडौं – रास्वपा सभापति रवि लामिछानेले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउँदा गर्व लागेको बताएका छन्।

सिंहदरबारमा सञ्चारकर्मीलाई उनले भने, “जनतासँग गरेका वाचा पूरा गर्ने अवसर पाएकोमा खुशी छौँ। अब नागरिकको जीवनमा परिवर्तन ल्याउने जिम्मेवारी हामीसँग छ।”

लामिछानेले बालेन पाँच वर्षकै लागि प्रधानमन्त्री बनेको र आवश्यकता परे थप समय रहन सक्ने पनि बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *