Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सुकुमवासी बस्ती हटाउने रिट सुनुवाइ फेरि सरेको छ

सुकुमवासी बस्ती हटाउने रिट सुनुवाइ फेरि सरेको छ

काठमाडौं महानगरको सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट बुधबार पनि सुनुवाइ हुन सकेन। महानगरले तयारी नपुगेको भन्दै समय माग गरेपछि मुद्दा एक दिनका लागि सारिएको हो। अब बिहीबार सुनुवाइ हुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *