Tuesday, July 21, 2026
Home > राष्ट्रिय समाचार > थुनामुक्त भएको दुई दिनमै विपीन घिमिरेको हत्या, आरोपी अझै फरार

थुनामुक्त भएको दुई दिनमै विपीन घिमिरेको हत्या, आरोपी अझै फरार

काठमाडौंको कीर्तिपुर–१० बोडेटोलमा विपीन घिमिरेको चक्कु प्रहार गरी हत्या भएको छ। घटनामा संलग्न दुई युवक पहिचान भए पनि अझै फरार छन्।

प्रहरीका अनुसार मुख्य आरोपी कैलालीका राज विष्टले घटना गरेपछि ग्वार्को क्षेत्रमा देखिएका थिए, तर पक्राउ परेका छैनन्। खोजी कार्य जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *