Tuesday, July 21, 2026
Home > राष्ट्रिय समाचार > चिकित्सा शिक्षा आयोग उपाध्यक्षका लागि नयाँ मापदण्ड तय

चिकित्सा शिक्षा आयोग उपाध्यक्षका लागि नयाँ मापदण्ड तय

काठमाडौं । सरकारले चिकित्सा शिक्षा आयोग को उपाध्यक्ष चयन प्रक्रिया व्यवस्थित बनाउन नयाँ कार्यविधि जारी गरेको छ।

नयाँ कार्यविधिअनुसार उम्मेदवारले चिकित्साशास्त्रमा स्नातकोत्तर उपाधि, २० वर्ष अनुभव तथा ४५ देखि ६५ वर्ष उमेर सीमा पूरा गरेको हुनुपर्नेछ।

त्यस्तै, राजनीतिक दलको सदस्य नभएको र व्यवस्थापकीय क्षमता भएको व्यक्ति मात्र उपाध्यक्षका लागि योग्य हुने व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *