Tuesday, July 21, 2026
Home > राष्ट्रिय समाचार > संसद्मा गणेश पराजुलीको माफी

संसद्मा गणेश पराजुलीको माफी

गणेश पराजुली ले प्रतिनिधिसभा बैठकमा आफ्ना अभिव्यक्तिप्रति माफी मागेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपनेता पराजुलीले केही दिनअघि प्रयोग गरेका शब्दप्रति आपत्ति उठेपछि सभामुखले रेकर्डबाट हटाउन निर्देशन दिएका थिए।

सोमबार संसद्मा उनले उक्त अभिव्यक्तिले जनतामा परेको असरप्रति दुःख व्यक्त गर्दै क्षमायाचना गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *