Home > अन्तराष्ट्रिय समाचार (Page 11)

अफगानिस्तानको एक शैक्षिक केन्द्रमा बम विस्फोट, ४८ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलस्थित एक शैक्षिक केन्द्रमा भएको बम विस्फोटमा कम्तिमा ४८ जनाको मृत्यु भएको छ । विद्यार्थीहरु पढिरहेका बेला शैक्षिक केन्द्रमा छिरेका एक जना आत्मघाती आक्रमणकारीले बम विस्फोट गराउँदा अन्य ६७ जना घाइते भएका छन् । मारिनेमध्ये अधिकांश छात्र रहेको बताइएको छ । विश्वविद्यालयको प्रवेश परीक्षाको तयारीका लागि ट्युसन पढिरहेका

Read More

इटालीमा एक पुल भत्किदा २२ जनाको मृत्यु

साउन २९, इटालीमा एकक पुल भत्कँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । घटनामा अरु थुप्रै घाइते भएका छन् ।इटलीको गेनोआमा रहेको पुल एक्कासी भत्किदा पुलमा गुडिरहेका थुप्रै सवारी–साधन करिब ९० मिटर तल खसेका छन् । सन् १९६० मा बनेको प्रख्यात मोरान्दी पुल इटालीमा आउने आँधीका कारण जीर्ण बन्दै गएको

Read More

टर्कीको आर्थिक संकटको कारण ट्रम्पको निर्णय नभएको एर्दोगानको जिकिर

अमेरिकाले टर्कीको आर्थिक संकटको कारण राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णय नभएको स्पष्ट पारेको छ । टर्कीबाट आयात हुने आल्मुनियम र स्टीलको हिस्सा निकै थोरै भएको भन्दै ह्वाइट हाउसले आर्थिक संकटका लागि ट्रम्प प्रशासन जिम्मेवार नरहेको जिकिर गरेको छ । अमेरिकाले टर्कीबाट आयात हुने आल्मुनियम र स्टील उत्पादनको आयातमाथि शुल्क बढाएपछि टर्कीका

Read More

थाइ युवाहरु फँसेको गुफालाई संग्राहलय बनाइने

२८, असार । थाइल्यान्डमा दुई सातासम्म १२ जना बालक र उनीहरूका फुटबल प्रशिक्षक फसेको ताम लुंग गुफालाई संग्रहालयमा परिणत गरिने भएको छ । उद्धारमा संलग्न अधिकारीहरूकाअनुसार त्यहाँ सम्पूर्ण उद्धार अभियान देखाइनेछ । कम्तीमा दुई कम्पनीले त्यसको कथालाई फिल्ममार्फत देखाउने प्रयास गरेका छन् । ताम लुंग थाइल्यान्डको एउटा विशाल गुफा संयन्त्र भइकन

Read More

करिब दुई हप्तासम्म गुफामा फसेपछि उद्धार गरिएकाहरुको भिडियो सार्वजनिक

थाइल्यान्डको एक गुफामा दुई हप्ताभन्दा बढी समयसम्म फसेपछि उद्दार गरिएका १२ जना बालक र उनीहरुका फुटबल प्रशिक्षकको भिडियो पहिलो पटक सार्वजनिक भएको छ । अस्पतालमा उपचार गराइरहेका उनीहरुको भिडियो सार्वजनिक गरिएको हो । गुफामा फसेका उनीहरुलाई तीन दिनको प्रयासमा उद्धार गरिएको थियो । नाटकीय तर शाहसिक ढंगले जोखिमपूर्ण रुपमा उद्धार गरेर

Read More