यसवर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई दिईने
एजेन्सी २० असोज यसवर्षको चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिकले पाउने भएका छन् । ब्रिटिश वैज्ञानिक माइकल हटन तथा दुई अमेरिकी अनुसन्धानकर्ता हार्भी अल्टर र चार्ल्स राइसले चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार पाउने भएका हुन । नोबेल पुरस्कार समितिले उक्त आविष्कारले लाखौँ मानिसको ज्यान जोगाउन सघाएको बताएको छ। उक्त
Read More