दिल्ली क्यापिटल्स युएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लियो
एजेन्सी २९ असोज युएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले अर्को हार व्यहोरेको छ । हिजोराति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले शिखर धवन र कप्तान श्रीयस ऐयरको अर्धशतकीय पारिको मद्दतले राजस्थानविरुद्ध निर्धारित २० ओभरमा ७ विकेट
Read More