जोकोभिच यूएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश
पूर्व विश्व नम्बर एक नोभाक जोकोभिच यूएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । आज बिहान भएको खेलमा हंगेरीका मार्टोन फुक्सोभिसलाई ३–१ को सेटमा पराजित गर्दै जोकोभिच दोस्रो चरणमा प्रवेश गरेका हुन् । न्यूयोर्कमा भएको खेलमा जोकोभिचले मार्टोन विरुद्ध संघर्षपूर्ण जित निकाले । जोकोभिचले ६–३, ३–६, ६–४ र ६–०
Read More