अपराध शृङ्खला : विराटनगरमा श्रीमती र छोरीमाथि दाउ प्रहार
नवीन कर्ण विराटनगर क्षेत्रमा पछिल्लो समय हत्या हिंसासहितका अपराधको श्रृंखला बढ्दै गएको छ । श्रृंखलाबद्ध घटनाकै कडीका रुपमा मंगलबार श्रीमानले गरेको दाउ प्रहारबाट श्रीमती र छोरीसहित अन्य एक गम्भीर घाइते भएका छन् । मंगलबार बिहान साढे ९ बजे सिरहा गोलबजारका ४५ बर्षिय दीलिप सहनीले आफैले भागी विवाह गरेका विराटनगर–११ पिचराकी ४०
Read More