यस्तो रह्यो राष्ट्रपतिको छठ
काठमाडौ, २७ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा छठको पूजा गर्नुभएको छ । काठमाडौ कमलपोखरीमा बनाइएको घाटमा पुगि राष्ट्रपति भण्डारीले अस्ताउदो सूर्यलाई अर्घ,जल चढाएर पूजा गर्नु भएको हो । राष्ट्रपतिले पूजा गरे सँगै घाटमा रहेका भक्तजनहरुले पूजा सुरु गरेका थिए । भण्डारीले त्यस क्षेत्रमा पूजाका लागि सजाइएको नदी किनारको अवलोकनसमेत गर्नुभएको
Read More