घरघरममा नाग देवताको पूजा
आज साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी । हिन्दू धर्मावलम्वीहरुले नागपञ्चमी पर्व परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टासी पूजा अर्चना गरेर मनाउँदैछन् ।हिन्दू धर्मावलम्वीहरुका घर–घरमा आज पुरोहितले नागको प्रतिमा भएको कागज टाँस्ने गर्दछन् । आजको दिन घरका ढोकामा शेषनागमा शयन गरेका भगवानको चित्र टाँसी पूजा गर्नाले चट्याङ र बज्र नपर्ने तथा
Read More