‘सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य’
विराटनगर, ३० कार्तिक । समाजलाई सकारात्मक दिशामा डोहोर्याउन सूचना सम्प्रेषणको भूमिका निर्वाह गर्ने पत्रकार जिम्मेवार हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । विराटनगरमा आज आयोजित सुरक्षित पत्रकारिताका लागि दण्डहिनता अन्त्य विषयक कार्यक्रममा बोल्ने वक्ताहरुले मर्यादित पत्रकारितामा जोड दिएका हुन । नेपाल पत्रकार महासंघ मोरङद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला
Read More