May 30, 2017, Tuesday       जेष्ठ १६, २०७४, मंगलबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

विराटनगर, फागुन ४ ट्राफिक प्रहरीले अनावश्यक दु:ख दिएको भन्दै उखु किसान र ट्याक्टर व्यवसायीहरुले विराटनगरमा सडक अवरुद्ध गरेका छन् । किसान र ट्याक्टर व्यवसायीहरुले आज विहानै विराटनगरको हाटखोला सडक अवरुद्ध गरे । ट्राफिक प्रहरीले विभिन्न वहानामा दुख दिदै आएको भन्दै उनीहरुले दर्जन बढी उखु लोड गरिएको ट्याक्टर सडकमा तेस्र्याएर सडक अवरुद्ध पारे । ओभरलोड लगायतको कारण देखाइ ट्राफिक प्रहरीले दुख दिने गरेको किसानहरुको आरोप छ । अफिस र स्कुल जाने समयमा सडकअवरुद्ध भएपछि सर्वसाधारण समस्यामा परेका थिए । पछि स्थानिय ट्राफिक प्रहरी प्रमुख र स्थानिय जनप्रतिनिधिहरुको रोहबरमा दिउसो जिल्ला प्रशासन कार्यालयमा बार्ता बस्ने गरि अवरोध खुलाइएको छ ।

Add comment


Security code
Refresh