March 28, 2017, Tuesday       चैत्र १५, २०७३, मंगलबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

काठमाडौ, मंसिर १७ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी घटाएको छ । स्वचालित मूल्य प्रणाली अनुसार निगमले पेट्रोलको मूल्य २ रुपैयाँ ५० पैसा घटाएको हो । यस्तै डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँ घटाएको छ । निगमका कार्यकारी निर्देशन चण्डिकाप्रसाद भट्टले नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू भएको जानकारी दिनुभयो । स्वचालित मूल्य प्रणाली लागू भएपछि पेट्रोलियम पदार्थ मूल्य निरन्तर घटिरहेको छ ।

Add comment


Security code
Refresh