November 21, 2017, Tuesday       मंसिर ५, २०७४, मंगलबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

धनकुटा, पुस २३ –धनकुटामा आजदेखि पुर्वाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवम् धनकुटा महोत्सव शुरु हुँदैछ । उद्योग वाणिज्य सघं धनकुटाको आयोजनामा सञ्चालन हुने महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । मेला तथा महोत्सवको विहान ११ बजेपछि राष्ट्रपति डाः रामवरण यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रचारप्रसार समितिका संयोजक बिजयसन्तोषी राईले वताउनुभयो । माघ २ गतेसम्म चल्ने मेला तथा महोत्सवमा एक लाखभन्दा बढिले अवलोकन गर्ने र एक करोड बढिको आर्थिक कारोबार हुने लक्ष्य लिईएको संयोजक राईले वताउनुभयो । महोत्सवका प्रमुख आकर्षकहरुमा एनटिआईएसमा समावेश चिया, अधुवा, अलैंचीलगायतका विभिन्न १९ वटा वस्तुहरु र पुर्वाञ्चलका १६ वटै जिल्लाका उत्कृष्ट उद्यमीहरुद्धारा उत्पादित सामग्रीहरुको प्रर्दशनी रहेका छन् । मेला तथा महोत्सवमा एकसय ५० वटा स्टल राखिएको जनाइएको छ ।

Add comment


Security code
Refresh