March 28, 2017, Tuesday       चैत्र १५, २०७३, मंगलबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

फ्रान्स, असार ३१ : फ्रान्सको दक्षिण शहर निसमा भएको ट्रक हमलामा परि ज्यान जानेको संख्या ८४ पुगेको छ । फ्रान्सेली क्रान्तिको दिन बास्टिल डे मनाइरहेका बेला तीव्र गतिमा एउटा ट्रक भीडमा छिरेपछि ट्रकले किचेर ८४ जनाको ज्यान गएको हो । पुलिसले ट्रक चालकलाई गोली प्रहार गरी मारि दिएका छन् ।  चालकको साथमा बन्दुक र ग्रिनेट रहेको प्रहरीले जनाएको छ । फ्रान्सका गृह मन्त्रीले भने अहिलेसम्म ८४ जनाको ज्यान गएको र १८ जना गम्भिर घाइते रहेको बताएका छन् । चालकसँग ट्युनिसिया र फ्रान्सका दुई वटा नागरिकता रहको पाइएको छ । घटना आतंकवादी हुन सक्ने आशंका गरिएको छ ।