November 21, 2017, Tuesday       मंसिर ५, २०७४, मंगलबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

विराटनगरवासीले खानेपानी संस्थानद्वारा वितरीत धाराको पानी अभैm निर्धक्क भएर पिउन सकेनन् । धाराको पानी पिउन योग्य भए–नभएको ...

Read more...

श्रमजिवी पत्रकार ऐनको कार्यान्वयन नहुनुमा संचारकर्मीहरु स्वयं दोषी रहेको न्युनतम पारिश्रमिक निर्धारण समितिको निष्कर्ष ।...

Read more...

चालु आर्थिक बर्ष सकिनै लाग्दा विराटनगर उपमहानगरपालिकामा कर बुझाउने सर्वसाधारणको भिड । तर विराटनगरका दर्जनौ ठूला सरकारी तथा निजी

...

Read more...

असार अन्त्यसम्ममा पनि पूर्वाञ्चलमा ४० प्रतिश मात्र रोपाईं । रोपार्इं ढिलो भएकाले यस पटक धान उत्पादनमा गिरावट आउने सम्भावना ।...

Read more...

लिबियाको मुख्य विमानस्थलमा आतंककारीद्वारा रकेट आक्रमण्ँ । आक्रमण्ँमा परी १ जनाको मृत्यु, ६ जना गम्भीर घाईते । घटना लगत्तै संयुक्त

...

Read more...