लकडाउन र निषेधाज्ञाको विकल्प खोज्न पूर्वका उद्योगी व्यवसायीको आग्रह
बिराटनगर १८ भाद्र कोरोनाभाइरसको संक्रमणका कारण गरिएको लकडाउन र निषेधाज्ञा अझै पनि कायमै छ । लकडाउन र निषेधाज्ञाका कारण सुनसरी मोरङ औद्योगिक करिडोरका ६० प्रतिशत उद्योग बन्द छन् । खुल्ला भएका उद्योगहरूले पनि क्षमताको ४० प्रतिशतभन्दा कम मात्रै उत्पादन गरिरहेका छन् । कोरोना संक्रमण र संक्रमण रोक्न लगाइएको लकडाउन र निषेधाज्ञाका
Read More
