Home > राष्ट्रिय समाचार (Page 223)

अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि ८० प्रतिशतसम्म विदेशी लगानी भित्र्याउन सक्ने व्यवस्था

काठमाण्डौ २२ भाद्र सरकारले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि ८० प्रतिशतसम्म विदेशी लगानी भित्र्याउन सक्ने व्यवस्था गरेको छ । हवाई क्षेत्रमा अन्तर्राष्ट्रिय क्षेत्रको साझेदारीका लागि अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि ८० प्रतिशतसम्म विदेशी लगानी भित्र्याउन सक्ने व्यवस्था गरेको हो । तर नेपाली लगानीकर्ताहरुले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि आवश्यकता अनुसार कुल लगानीको ८० प्रतिशत नबढ्ने

Read More

काँकडभिट्टा इनरुवा रेलमार्ग ठेक्का प्रकृयाको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले विरोध प्रदर्शन

काठमाण्डौ २२ भाद्र काँकडभिट्टा इनरुवा रेलमार्ग ठेक्का प्रकृयाको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले विरोध प्रदर्शन गरेको छ । ठेक्का प्रकृयाको विरोध गरिरेको कांग्रेसको भातृ संगठनका नेताहरुले हिजो माइतीघरमा प्रदर्शन गरेका हुन । ठेक्का प्रकृयाको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै भातृ संगठनका नेताहरुले मौन विरोध प्रदर्शन गरेका हुन । महामारीको

Read More

प्रदेश १ मा १ सय ४३ जना कोरोना संक्रमित थपिए

विरातनगर २१ भाद्र विराटनगरमा २५ सहित प्रदेश १ मा १ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार धरानमा ७१ सहित सुनसरीमा ७८, मोरङमा २९, झापामा २८, संखुवासभामा ६, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना कोरोना संक्रमित थपिएका हुन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको धरानमा ७१ जनामा

Read More

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ९ जनाको मृत्य

काठमाण्डौ २१ भाद्र नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा मात्रै ३ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ७४, ६८ र ८५ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.

Read More

एनसेलको फोरजी ग्राहकका लागि आकर्षक योजना, चलाउनु होस आनन्द लिनुहोस

काठमाण्डौ २१ भाद्र एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुकको नन्स्टप मजा लिनुका साथै बोनस डेटाको फाइदा लिन सक्नेछन् । कम्पनीले आफ्नो हाल संचालनमा रहेको नन्स्टप युट्युब प्लस अफरमा थप विकल्प प्रदान गर्दै अफरहरु

Read More

राहतमा कुहिएको दाल वितरण गरेको अभियोगमा पक्राउ मेयर यादवसहित आठजना माथि कुनै कारबाही नभएपछि स्थानीय आक्रोशित

  श्याम गुप्ता  बारा २१ भाद्र राहतमा कुहिएको दाल वितरण गरेको अभियोगमा पक्राउ परेका बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवसहित आठजना माथि कुनै कारबाही नभएपछि स्थानीय आक्रोशित भएका छन् । मेयर यादव र आठ जना वडअध्यक्षसहित १३ जनालाई कारबाही नै नगरी प्रहरीले छाडेको भन्दै स्थानीय आक्रोशित भएका हुन् । वितरण गरिएको

Read More

इलामको पशुपतिनगरका बजार पसल खुल्लन नसक्दा व्यापारीलाई विस्थापनको चिन्ता

इलाम २१ भाद्र कोरोनाका कारण सरकारले लगाएको लकडाउन पछि अहिले देशभरका बजारहरु पुरानै अवस्थामा फर्कने प्रयासमा छन् । तर नेपाल भारत सिमाको पशुपतिनगरका पसलका सटरहरुमा भने अझै ताला झुन्डिएको देख्न सकिन्छ । ६ महिना अघिसम्म नेपाल–भारत सिमामा पर्ने सूर्योदय नगरपालिकाको पशुपतिनगर बजारमा भारतीय पर्यटकहरुको घुइचो हुने गर्दथ्यो । पर्यटकहरुको चापले थामि

Read More

विदेशबाट उद्धार गरी ल्याइएका नागरिकहरुलाई होल्डिङ सेन्टरबाट घर पठाउने नाममा ठग्ने क्रम बढेको यातायात व्यवसायीहरुको आरोप

काठमाण्डौ २१ भाद्र यातायात व्यवसायीहरुले विदेशबाट उद्धार गरी ल्याइएका नागरिहरुलाई होल्डिङ सेन्टरबाट घर पठाउने नाममा ठग्ने क्रम बढेको आरोप लगाएका छन । विदेशबाट उद्धार गरी ल्याइएका नेपाली नागरिकलाई होल्डिङबाट घर पठाउने क्रममा गाडी भाडमा ठगी भएको उनीहरुले आरोप लगाएका छन । सार्वजनिक यातायात केन्द्रिय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले अमुख व्यक्तिहरुले सेटिङमा

Read More

बारामा बन्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र रहेका रुख विरुवाको गणना सुरु

बारा २१ भाद्र बारामा बन्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र रहेका रुख विरुवाको गणना सुरु भएको छ । विरुवाको गणना सुरु भएसँगै विमानस्थल निर्माण हुनेमा स्थानीयवासी आशावादी बनेका छन् ।  विमानस्थल निर्माण गर्दा ठूलो संख्यामा रुख काटिने हल्ला र विवादलाई चिर्न भन्दै वन मन्त्रालयले रुख विरुवाको एकिन तथ्याङ्क निकाल्न लागेको हो

Read More

लकडाउनपछि बारामा आत्महत्याको घटना बढ्दै

बारा २१ भाद्र लकडाउनपछि बारामा आत्महत्याको घटना बढ्दै गएको पाइएको छ । लकडाउनका कारण रोजगारी खोसिनुका साथै आर्थिक अभावलगायतका कारणले आत्महत्याका घटनामा वृद्धि भएको प्रहरीले जनाएको छ । गत चैत ११ देखि हालसम्म जिल्ला प्रहरी कार्यालय बारामा दर्ता भएको बिवरण अनुसार जिल्लामा ५४ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा बालबालिकादेखि वृद्धासम्म

Read More