Home > राष्ट्रिय समाचार (Page 81)

संविधान कार्यान्वयनमा पार्टीले अन्तिम समयसम्म प्रयास गर्छ ः अध्यक्ष दाहाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयन गराउन आफ्नो पार्टीले अन्तिम समयसम्म प्रयास जारी राख्ने बताउनु भएको छ । अध्यक्ष दाहालले संविधान विरोधी तत्वहरुसँग प्रतिवाद गर्ने अभियानमा पनि आफ्नो पार्टी लागि परेको दावी गर्दै त्यसमा साथ दिन सबै समूदायलाई अपिल समेत गर्नु भयो । काठमाडौंमा सुरु भएको

Read More

संविधानको धारा नै उल्लेख गरेर विधेयक ल्याउन माग

काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले संविधानको धारा नै उल्लेख गरेर विधेयक ल्याउन सरकारसँग माग गर्नुभएको छ । पूर्व पर्यटनमन्त्रीसमेत रहनु भएका काँग्रेस सांसद देवले संविधानको धारानै उल्लेख गरी विधेयक ल्याए त्यसमाथि प्रश्न गर्ने ठाउँ नै नरहने तर्क पनि गर्नुभयो । आज संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा

Read More

नेपालका लागि दुबइका राजदुतसँग उद्योगीहरुको छलफल

विराटनगर । उद्योग संगठन मोरंग र मोरंग व्यापार संघले नेपालका लागि दुबइका राजदुत सईद एच.एम अल हन्तोवी अल नक्वीसँग व्यापारिक हितका सम्वन्धमा छलफल गरेको छ । छलफलका क्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले अरवका लगानीकर्तालाई नेपालमा लगानी गर्न दुतावासलाइ पहल र समन्वय गर्न अनुरोध गर्नुभयो । मोरंग व्यापार संघका अध्यक्ष

Read More

पूरानो बिल र बिषादी परीक्षणको प्रमाणपत्रको आधारमा आयातगर्न लागिएको तरकारी बरामद

विराटनगर । पूरानो बिल र बिषादी परीक्षणको प्रमाणपत्रको आधारमा आयातगर्न लागिएको तरकारी प्रहरीले विराटनगरबाट बरामद गरेको छ । जोगबनीबाट विराटनगरतर्फ ल्याइदै गरेको ६ सय केजी तरकारी प्रहरीले आज बिहान बरामद गरेको हो । दुईसाता बढी पूरानो बिषादी परीक्षणको प्रमाणपत्र र बिलको आधारमा ब्यापारीले तरकारी ल्याइरहेको फेला परेपछि ४ ठेला तरकारी नियन्त्रणमा

Read More

संघिय संसदले खरिद गरेको गाडीमा प्राविधिक कमजोरी भएको समितिको प्रतिवेदन

काठमाडौं । संघीय संसदले खरिद गरेको गाडीमा देखिएको कमजोरीबारे अध्ययन गर्न गठित छानविन समितिले सबै गाडीमा प्राविधिक कमजोरी भेटिएको जनाएको छ । संसदीय समितिका सभापतिहरुले चढने गरेको गाडीमा समस्या आएपछि अध्ययन गर्न गठित छानविन समितिले आज प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई बुझाएको प्रतिवेदनमा संघीय संसदले खरिद गरेको ११ वटा गाडीमा सामान्य प्राविधिक

Read More

मृत भेटिएका गाइगोरुको घटनामा संलग्नलाई कारवाहीको माग

विराटनगर । विरेन्द्रनगर नगरपालिका कटकुवास्थित दैलेख सुर्खेत सडकखण्डको जंगलमा केहिदिन अघि मृत भेटिएका गाइगोरुको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै डेढ दर्जन बढी संघसंस्थाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन । उँ कार परिवारकारुपमा एकत्रित भएका ती संस्थाहरुले जिल्ला कार्यालय मोरङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पठाएका हुन । उनिहरुले सो घटनामा १८ गाई र ६

Read More

किसानसँग जोडेर अनुसन्धानको कामलाई अघि बढाउन निर्देशन

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले किसानसँग जोडेर अनुसन्धानको कामलाई अघि बढाउन कृषि अनुसन्धान परिषदलाई निर्देशन दिनु भएको छ । मन्त्री खनालले जलवायु परिवर्तनले बीउबीजन र कृषि क्षेत्रको समग्र उत्पादनमा पारेको असरको लेखाजोखा गरिदिन पनि कृषि विज्ञहरुलाई आग्रह गर्नु भयो । उहाँले कृषि उत्पादन र त्यसको बीउबीजनको उत्पादन बढाउने

Read More

ललितपुर । नेपाली कांग्रेसले भोलि पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रम घोषणा गर्ने भएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज बसेको पार्टी केन्द्रिय कार्य समितिले आवश्यक निर्णय लिने र बुधबार अपरान्ह ३ बजे पत्रकार सम्मेलनमार्फत् सो कार्यक्रमको घोषणा गर्ने जानकारी दिनु भएको हो । आज केन्द्रिय कार्य समिति

Read More

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने विषय मिडिया काउन्सिल विधेयकमा छैन : मन्त्री बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि गोकुल बाँस्कोटाले संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने विषय मिडिया काउन्सिल विधेयकमा नरहेको स्पष्ट पार्नुभयो । राष्ट्रियसभाको आजको बैठकमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सांसदरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री बाँस्कोटाले प्रेसलाई व्यवस्थित र मर्यादित बनाउनका लागि सरकारले विधेयक ल्याएको बताउनुभएको

Read More

सबैले करदाता परिचयपत्र लिनुपर्ने मन्त्री खतिवडाको भनाइ

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले प्यान कार्ड नागरिकता जस्तै विषय भएकाले सबैले करदाता परिचयपत्र लिनुपर्ने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले आज राजधानीमा गरेको अन्तरक्रियामा मन्त्री खतिवडाले अनौपचारिक व्यवसाय र आय आर्जनलाई औपचारिक व्यवसाय र आयआर्जनमा लैजाने काम प्यान नम्बरले गर्ने भएकाले यसलाई ठूलो विषय बनाउनु नपर्ने बताउनुभएको हो

Read More