Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > इरानबाट सेना फिर्ता गर्ने ट्रम्पको घोषणा

इरानबाट सेना फिर्ता गर्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरान मा जारी सैन्य अभियान अन्त्य गर्दै छिट्टै सेना फिर्ता गर्ने घोषणा गरेका छन्। उनले आगामी २–३ साताभित्र सैनिक फिर्ता हुने बताएका छन्।

ट्रम्पले इरानको आणविक क्षमता कमजोर बनाउने लक्ष्य पूरा भएको दाबी गर्दै अब अन्तिम चरणका काम भइरहेको बताए। साथै, सैन्य अभियानपछि विश्व बजारमा तेलको मूल्य घट्ने पनि उनको भनाइ छ।

तर इरानले भने अमेरिकी दाबीहरू अस्वीकार गर्दै फरक धारणा राख्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *