एसईई प्रश्नपत्र आउट प्रकरणमा तीन पक्राउ April 3, 2026April 3, 2026 राष्ट्रिय समाचार 0 काठमाडौं — एसईईको प्रश्नपत्र आउट गरी चिट चोराएको आरोपमा रौतहटबाट तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चन्दन पटेल, रोहितकुमार पटेल र धीरज साह रहेका छन्। इलाका प्रहरी कार्यालय गरुडाले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।