Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कक्षा १२ परीक्षा केन्द्र टाढा, विद्यार्थीलाई सास्ती: सांसद ओलीको सरकारलाई ध्यानाकर्षण

कक्षा १२ परीक्षा केन्द्र टाढा, विद्यार्थीलाई सास्ती: सांसद ओलीको सरकारलाई ध्यानाकर्षण

सांसद खुश्बु ओलीले कक्षा १२ को परीक्षा केन्द्र टाढा तोकिँदा विद्यार्थीहरूलाई कठिनाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। जाजरकोटमा परीक्षा केन्द्र करिब ३० किलोमिटर टाढा सारिँदा विद्यार्थीलाई आवतजावत, आवास र खानपानमा समस्या भएको उनको भनाइ छ।

ओलीले भौगोलिक अवस्था र विद्यार्थीको सहजतालाई ध्यानमा राखेर परीक्षा केन्द्र पुनर्विचार गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *