तीनपिप्लेमा सार्वजनिक जग्गा अतिक्रमण हटाउँदै नगरपालिकाको डोजर May 21, 2026May 21, 2026 स्थानीय समाचार 0 तारकेश्वर नगरपालिकाले काठमाडौँको तीनपिप्ले क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका टहरा तथा संरचना डोजर लगाएर भत्काएको छ । नगरपालिकाले केही दिनअघि नै सूचना र चेतावनी जारी गरेपछि आज बिहानदेखि हटाउने अभियान सुरु गरिएको हो ।