Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रदीप पौडेलले कार्की आयोगको प्रतिवेदन चाँडै सार्वजनिक गर्न माग

प्रदीप पौडेलले कार्की आयोगको प्रतिवेदन चाँडै सार्वजनिक गर्न माग

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ले भदौ २३–२४ को जेनजी आन्दोलनको छानबिनका लागि गठन गरिएको गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन चाँडै सार्वजनिक गर्न सरकारसँग अनुरोध गरेका छन्।

पौडेलले प्रतिवेदन लुकाएर राख्नु विडम्बना भएको भन्दै यसले अनावश्यक शंका र प्रश्न उठाएको बताए। कांग्रेसको केन्द्रीय कार्य समिति बैठकले पनि सरकारसँग प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्ने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *