Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रधानमन्त्री वालेन्द्र शाहले आज विदेशी राजदूतहरूसँग भेट्ने

प्रधानमन्त्री वालेन्द्र शाहले आज विदेशी राजदूतहरूसँग भेट्ने

काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहले आज पहिलोपटक विदेशी राजदूतहरूसँग सामूहिक भेटघाट गर्ने भएका छन्। भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुनेछन्।

प्रधानमन्त्री नियुक्त भएपछि शाहले परम्परागत अत्यधिक व्यक्तिगत आवतजावतको साटो औपचारिक र कूटनीतिक मर्यादामै सीमित भेटघाट गर्ने तयारी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *