काठमाडौंमा आयोजित विशेष समारोहमा शिलापत्र डटकम ले ‘रेडबुल शिलापत्र वर्षव्यक्ति २०८२’ सहित विभिन्न ८ विधाका उत्कृष्ट व्यक्ति र कृतिहरू सार्वजनिक गरेको छ।
‘वर्षव्यक्ति’ मा बालेन्द्र शाह (बालेन) चयन भएका छन्।
अन्य प्रमुख विजेताहरू:
वर्षपुस्तक: डा. नवराज केसी – स्वस्पर्श
कन्टेन्ट क्रिएटर: सुरज सुवेदी
खेलाडी: रवीन्द्र ढाँट
कलाकार: झुमा लिम्बू
सिनेमा: परान
उद्यमी: आशिष शर्मा
सीईओ: कृष्णप्रसाद न्यौपाने
कार्यक्रममा विजेताहरूलाई सपना प्रधान मल्ल ले सम्मान प्रदान गरेकी थिइन्।


