Tuesday, July 21, 2026
Home > मुख्य समाचार > संवैधानिक परिषद् पूर्ण, नियुक्तिको बाटो खुल्यो

संवैधानिक परिषद् पूर्ण, नियुक्तिको बाटो खुल्यो

नेपाली कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता चयन गरेसँगै संवैधानिक परिषद्ले पूर्णता पाएको छ।

परिषद् पूर्ण भएपछि अब प्रधानन्यायाधीशसहित संवैधानिक पदमा नियुक्तिको प्रक्रिया अघि बढ्नेछ। दलको नेता चयनमा ढिलाइ हुँदा परिषद् बैठक बस्न सकेको थिएन।

अब बस्ने परिषद् बैठकले नयाँ प्रधानन्यायाधीश सिफारिस गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *