Friday, June 05, 2026
Home > आर्थिक समाचार > सुन – चाँदीको मूल्यमा वृद्धि

सुन – चाँदीको मूल्यमा वृद्धि

विराटनगर। आज सुन र चाँदी दुवैको मूल्य बढेको छ। छापावाल सुन तोलामा २ हजार २०० रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँ पुगेको छ।

त्यस्तै चाँदी पनि तोलामा ८५ रुपैयाँले बढेर ४ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *