Tuesday, July 21, 2026
Home > अन्तराष्ट्रिय समाचार > होर्मुज तनाव चुलियो : अमेरिकाका १५ युद्धपोत तैनाथ

होर्मुज तनाव चुलियो : अमेरिकाका १५ युद्धपोत तैनाथ

काठमाडौं — होर्मुज जलमार्गमा अमेरिका र इरानबीच तनाव बढ्दै गएको छ। नाकाबन्दी लागू गर्दै अमेरिकाले १५ युद्धपोत तैनाथ गरेको छ।

डोनाल्ड ट्रम्पले इरानी तेल ट्यांकर रोक्ने चेतावनी दिएका छन् भने संयुक्त राष्ट्रसंघले जहाज आवागमन स्वतन्त्र राख्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *