Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > एसईई प्रश्नपत्र आउट प्रकरणमा तीन पक्राउ

एसईई प्रश्नपत्र आउट प्रकरणमा तीन पक्राउ

काठमाडौं — एसईईको प्रश्नपत्र आउट गरी चिट चोराएको आरोपमा रौतहटबाट तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चन्दन पटेल, रोहितकुमार पटेल र धीरज साह रहेका छन्।

इलाका प्रहरी कार्यालय गरुडाले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *