Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > मन्त्रीको सम्पत्तिमाथि सुदन किरातीको प्रश्न: कर तिरेको छ कि छैन ?

मन्त्रीको सम्पत्तिमाथि सुदन किरातीको प्रश्न: कर तिरेको छ कि छैन ?

काठमाडौं । पूर्वमन्त्री सुदन किराती ले बालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणमाथि प्रश्न उठाएका छन्।

उनले नेपालमा रोजगारी र आयका अवसर सीमित हुँदा पनि केही व्यक्तिले असामान्य रूपमा ठूलो सम्पत्ति जोडेको भन्दै शंका व्यक्त गरे। किरातीले सम्पत्ति विवरणमा स्रोत खुलाइए पनि त्यसमा राज्यलाई कर तिरिएको छ कि छैन भन्ने विषयमा गम्भीर छानबिन गर्नुपर्ने बताए।

उनको भनाइमा, यदि कर नतिरेको पाइएमा कानुन अनुसार कारबाही गर्न सरकारलाई आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *