Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > शिलापत्र अवार्ड २०८२ : ‘बालेन’ वर्षव्यक्ति घोषित

शिलापत्र अवार्ड २०८२ : ‘बालेन’ वर्षव्यक्ति घोषित

काठमाडौंमा आयोजित विशेष समारोहमा शिलापत्र डटकम ले ‘रेडबुल शिलापत्र वर्षव्यक्ति २०८२’ सहित विभिन्न ८ विधाका उत्कृष्ट व्यक्ति र कृतिहरू सार्वजनिक गरेको छ।

‘वर्षव्यक्ति’ मा बालेन्द्र शाह (बालेन) चयन भएका छन्।

अन्य प्रमुख विजेताहरू:

वर्षपुस्तक: डा. नवराज केसी – स्वस्पर्श

कन्टेन्ट क्रिएटर: सुरज सुवेदी

खेलाडी: रवीन्द्र ढाँट

कलाकार: झुमा लिम्बू

सिनेमा: परान

उद्यमी: आशिष शर्मा

सीईओ: कृष्णप्रसाद न्यौपाने

कार्यक्रममा विजेताहरूलाई सपना प्रधान मल्ल ले सम्मान प्रदान गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *